Social DM का लागि एउटै नेपाली AI sales agent

राम्रो कुराकानी।व्यवसायमा सजिलो।

नेपाली, English वा दुवै मिसाएर आएका प्रश्नको जवाफ दिनुहोस्। SAMVA ले तपाईंको catalog हेर्छ, product का photo पठाउँछ र team ले जाँच्न मिल्ने order तयार गर्छ।

पसलसँग कुरा गर्नुहोस्सामान, सेवा वा order बारे सोध्नुहोस्
@aayostudio.npInstagram · SAMVA को AI reply
अघिको कुराकानी
Aashika Rai:

Hi, yo beige kurta size M ma cha? Price kati ho?

2:41 PM
SAMVA:

Cha hajur. Beige linen kurta ko M stock ma cha, price Rs. 2,450 ho.

2:41 PM
यो सोध्नुहोस्

यो काल्पनिक पसल हो—यहाँ order वा booking हुँदैन, social message जाँदैन। बनावटी विवरण राख्नुहोस्।

सबै social DM मा एउटै नेपाली sales agent चलाएर हेर्नुहोस्

नमुना workspace खोल्नुहोस्नमुना पसलबाट workspace चलाएर हेर्नुहोस्
ग्राहककै भाषामा जवाफRomanized Nepali, नेपाली, English र ग्राहकले मिसाएर लेख्ने भाषा।
आफ्नै जानकारीको आधारमातपाईंले राखेका product, stock र policy हेरेर जवाफ दिन्छ।
खोजेकै product को photoकुराकानीमा आएको product, रङ र size मिल्ने photo रोज्छ।
चाहिएको बेला team को पालोOrder confirm गर्ने काम, refund र नबुझेको कुरा team मा आउँछ।

सबै social DM का लागि एउटै agent

पहिलो DM देखि अर्को order सम्म।

SAMVA ले message पढ्छ, पसलको जानकारी हेर्छ र reply तयार गर्छ। ग्राहकले किन्ने कुरा गरेपछि team ले order जाँच्न मिल्छ।

नमुनाका messageएउटै shared inbox
Instagram

yo kurta size M ma cha?

Demo
WhatsApp

Pokhara delivery huncha?

Demo
Messenger

COD milcha?

Demo
TikTok

price kati ho?

Demo
एउटै shared inboxSAMVA · नेपाली AI sales agent
भाषाCatalogअनुमति
ग्राहकको प्रश्नAashika ले size र मूल्य सोध्दैछिन्

yo kurta medium ma cha? price kati ho

ग्राहकले Romanized Nepali मा सोधेकी छिन्। SAMVA ले size र मूल्य हेरेर त्यही भाषामा जवाफ दिन्छ।

भाषा
Romanized Nepali
सोधेको कुरा
Size र मूल्य

यो sample message र product भएको नमुना हो। यहाँ social account जोडिएको छैन; कुनै reply वा order पठाइँदैन।

तपाईंको पसललाई ध्यानमा राखेर

पसल तपाईंको। अन्तिम निर्णय पनि।

01

सुरुवात तपाईंको catalog बाट

Everyday linen kurta · Beige, M · 3 वटा stock

मूल्य, stock, delivery र return को जानकारी राख्नुहोस्। कुनै कुरा छुटेको रहेछ भने SAMVA ले team लाई सोध्छ।

02

खोजेकै सामानको photo

3 approved photos · Sand, M

कुन photo पठाउन मिल्छ, तपाईंले छान्नुहोस्। SAMVA ले त्यही product, रङ र size सँग मिल्ने approved photo मात्र प्रयोग गर्छ।

03

तपाईंले जाँचेपछि order confirm

Draft order #1050 · Review बाँकी

सामान्य प्रश्न SAMVA लाई छोड्नुहोस्। Order confirm, refund, discount र नबुझेको कुरा team ले हेर्छ।

यसरी सुरु गर्नुहोस्

अर्को ग्राहकका लागि तयार।

Channel जोड्नुअघि नमुना reply जाँच्नुहोस्
  1. 1
    पसलको जानकारी राख्नुहोस्

    Product, stock, delivery, payment र return बाट सुरु गर्नुहोस्। पसलमा केही फेरिए यहाँ पनि सच्याउनुहोस्।

  2. 2
    कुन reply आफैँ पठाउने, छान्नुहोस्

    हरेक reply जाँच्न सक्नुहुन्छ, वा सामान्य जवाफ आफैँ जान दिन सक्नुहुन्छ। Order चाहिँ team ले नै confirm गर्छ।

  3. 3
    तयार भएपछि account जोड्नुहोस्

    Reply जाँचिसकेपछि business account जोड्नुहोस्। हरेक channel का लागि account access र provider approval चाहिन्छ।

च्यानलहरू

Social DM हरू एउटै ठाउँमा ल्याउनुहोस्।

Demo मा चारै channel हेर्न मिल्छ। साँच्चिकै message चलाउन business account र approved access चाहिन्छ; demo बाट social account जोडिँदैन वा message जाँदैन।
InstagramProfessional account र approved messaging access चाहिन्छ।
Setup चाहिन्छ
WhatsAppBusiness number र Cloud API setup चाहिन्छ।
Setup चाहिन्छ
MessengerFacebook Page र approved messaging access चाहिन्छ।
Setup चाहिन्छ
TikTokPreview हेर्न मिल्छ; production connection का लागि Business Messaging approval चाहिन्छ।
Access चाहिन्छ
Customer, product र order एउटै ठाउँमाSAMVA

अब अर्को ग्राहकका लागि पनि समय मिल्छ।

नमुना workspace खोल्नुहोस्